← समाचारमा फर्कनुस्
Football Jun 16, 2023 · Shishir

स्पेन नेसन्स लिगको फाइनलमा

स्पेन नेसन्स लिगको फाइनलमा

काठमाडौ- स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको सेमिफाइनलमा स्पेनले इटालीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

स्पेनलाई जिताउन यारेमी पिनो र जोसेलुले समन १-१ गोल गरे । त्यस्तै इटालीका लागी सिरो इमोविलेले एक गोल गरे ।

यो संगै स्पेनले उपाधिका लागि क्रोएसियासँग  भिड्ने पक्का भएको छ। फाइनल खेल १८ जुन मा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →