← समाचारमा फर्कनुस्
साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत आज भारतको सामना गर्दैछ ।
खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि हुदैछ ।
नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ३-१ गोलअन्तरले पराजि भएको थियो।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपालले अर्को खेलमा पाकिस्तानविरुद्ध खेल्दैछ।
हेड टू हेडः
नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ
। त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |