← समाचारमा फर्कनुस्
Football Apr 18, 2023 · Shishir

प्रिमियर लिगमा लिभरपुलको शानदार जित

प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौ- प्रिमियर लिगमा राति भएको खेलमा लिभरपुलले शानदार जित निकालेको छ।

लिभरपुलले घरेलु टोलि लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाहा र डिएगो जोटाले २–२ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

यो जितसंगै लिभरपुल ३० खेलबाट ४७ अंक जोड्दै तालिकाको आठौ स्थानमा रहेको छ।उता लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →