← समाचारमा फर्कनुस्
ला लिगामा ग्रिजम्यान चम्किदा एथ्लेटिको म्याड्रिड विजयी

काठमाडौ- स्पेनिस ला लिगा एन्टोनी ग्रीजम्यान चम्किदा एटलेटिको म्याड्रिड विजयी भएको छ।
घरेलु मैदानम एथ्लेटिको म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एथ्लेटिको म्याड्रिडको जितमा दुवै गोल ग्रीजम्यानले गरे। उता अल्मेरियाका लागी लिओ बाप्टिसाटाओले एक गोल गरे।
यो जितसंगै एथ्लेटिको म्याड्रिड २९ खेलमा ६० अंकसहित तेस्रो स्थानमा रहेको छ । उता
अल्मेरिया समान खेलमा ३० अंकसहित १७औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |