← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

सिरी ‘ए’ मा रोमाको सहज जित

सिरी ‘ए’ मा रोमाको सहज जित

काठमाडौ- इटालियन सिरी ‘ए’ मा रोमा विजयी भएको छ।

राति भएको खेलमा रोमाले उडिनेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

रोमाको लागी इडोआर्डो बोभ, पेलेग्रिनी र अब्राहमले समान १-१ गोल गरे ।

यो जितसँगै रोमा ३० खेलबाट ५६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता पराजित भएको उडिनेस समान खेलमा ३९ अंक जोड्दै १२औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →