← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

सिरी ‘ए’ मा युभेन्ट्स पराजित

सिरी ‘ए’ मा युभेन्ट्स पराजित

काठमाडौ- इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ ।

राति भएको खेलमा युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० गोल अन्तरले पराजित भएको हो ।

सस्सुलोका लागी जितमा एकमात्र गोल ग्रेगोइरे डेफ्रेलले गरे।

यो पराजयसंगै युभेन्ट्स ३० खेलबाट ४४ अंक सहित तालिकाको सातौं स्थानमा रहेको छ ।  सस्सुलो समान खेलमा ४० अंक जोड्दै १०औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →