← समाचारमा फर्कनुस्
Football Apr 18, 2023 · Shishir

खुमलटारलाई एनआरटीले हरायो

खुमलटारलाई एनआरटीले हरायो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज भएको खेलमा न्युरोड टिम (एनआरटी) ले एफसी खुमलटारलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीले खुमलटारलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

एनआरटीका लागी सरोज तामाङले खेलको ६५ औ मिनेटमा गोल गर्दा सन्जिव विष्टले ८२औ र मोहित गुरुङले ८५औ मिनेटमा गोल गरे।

उता खुमलटारका लागी श्याम मुर्मुले खेलको अन्तिम मिनेटमा एक गोल गरे।

यो जितसंगै एनआरटीले १० खेलमी १० अंक जोडेको छ। उता खुमलटारको समान खेलबाट १० अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →