← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौ- प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

घरेलु मैदानमा युनाइटेडले एस्टन भिल्लालाई १–० गोलअन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले गोल गरे।

यो जितसँगै ३२ खेलमा ६३ अंक जोडेको युनाइटेड चौथो स्थानमा रहदा ३४ खेलमा ५४ अंक रहेको एस्टन भिल्ला छैठौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →