← समाचारमा फर्कनुस्
Football Apr 19, 2023 · Shishir

पुलिसको पोष्टमा लिग लिडर जावलाखेलको ६ गोल

पुलिसको पोष्टमा लिग लिडर जावलाखेलको ६ गोल

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा लिग लिडर जावलाखेल युथ क्लबले पुच्छारमा रहेको नेपाल पुलिस क्लबविरुद्ध शानदार जीत निकालेको छ। 

च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा हिसुब थपलिया र एन्कोटो मासुबिले समान २-२ गोल गर्दा फोडे फोफानाल र निसोबिउले समान १-१ गोल गरे। यता पुलिसका लागी मोइस्जीटुमले एक गोल फर्काए।

यो जितसहित लिग लिडर जावलाखेलको १० खेलमा २० अंक बटुलेको छ। उता पुच्छारमा रहेको त्यस्तै पुलिसको समाव खेलमा ५ अंक मात्र रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →