← समाचारमा फर्कनुस्
Football Apr 29, 2023 · Shishir

वर्षाका कारण चर्च ब्वाइज र मनाङबीचको खेल भोलिका लागी सर्यो

वर्षाका कारण चर्च ब्वाइज र मनाङबीचको खेल भोलिका लागी सर्यो

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज वेलुका ६ बजेबाट हुने भनिएको चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीचको  खेल वर्षाले स्थगित भएको छ ।

एन्फाले चर्च ब्वाइज र मनाङबीचको खेल भोलि दिउँसो साढे ३ बजे एन्फा कप्लेक्समा हुने जानकारि दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →