← समाचारमा फर्कनुस्
बार्यनमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौ- युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बार्यन म्युनिखविरुद्ध शानदार जित निकालेको छ।
सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले जर्मन क्लब बार्यन ३-० गोलअन्तरले पराजित गरेको हो।
सिटीको जितमा रोद्रीले खेलको २७ औ मिनेटमा, बेर्नान्डो सिल्भाले ७० औ मिनेटमा र ७६औ मिनेटमा अर्लिंग हालान्डले गोल गरे।
यो जितसंगै सिटीको सेमिफाइनल पुग्ने सम्भावना धेरै देखिएको छ। अर्को खेल वार्यनको घरेलु मैदानमा हुनेछ।
यी दुई टोलिबाट सेमिफाइनलमा पुग्ने टिमले रियल म्याड्रिड वा चेल्सीसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |