← समाचारमा फर्कनुस्
बायर्नलाई हराउदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ- इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राति भएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लिगको खेलमा जर्मेन च्याम्पियन बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेलेपछि समग्रमा ४-१ गोल अन्तरले विजयी हुदै सिटीले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।
वार्यनको घरेलु मैदानमा भएको खेलमा वार्यनका लागी जोशुआ किमिचले गोल गर्दा सिटीका लागि अर्लिंग हालाण्डले गोल गरे।
फाइनल प्रवेशका लागी म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडको सामना गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |