← समाचारमा फर्कनुस्
इन्टर मिलानले बेनफिकालाई हरायो

काठमाडौ- युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मिलानले बेनफिकालाई पराजित गरेको छ।
बेनफिकाको घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकालाई २-० गोलले पराजित गरेको हो।
इन्टरको जितमा बारेल्लाले खेलको ५१ औ मिनेटमा र रोमेरो लुकाकुले खेलको ८२ औ मिनेटमा पेनाल्टीबाट गोल गरे।
यो जितसंगै इन्टरले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। दोस्रो लेग इन्टरको घरेलु मैदानमा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |