← समाचारमा फर्कनुस्
Football Apr 16, 2023 · Shishir

सातदोबाटोले शिर्ष स्थानमा फर्किने मौका गुमायो

सातदोबाटोले शिर्ष स्थानमा फर्किने मौका गुमायो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले शिर्ष स्थानमा फर्किने मौका गुमाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले पुलिसक्लबसंग गोलरहित बराबरी खेलेको हो।

यस बराबरीसँगै सातदोबाटो ९ खेलमा पाँच जितसहित १७ अंक जोड्दै तालिकाको  दोस्रो स्थानमा रहेको छ।आजको खेल जितेको अवस्थामा सातदोबाटोले शिर्ष स्थानमा २ अंकको अंक दुरि बनाउथ्यो।

यता पुच्छारमा रहेको पुलिसको समान खेलबाट ५ अंक रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →