← समाचारमा फर्कनुस्
चेल्सीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ- इंग्लिस क्लब चेल्सीलाई दोस्रो लेगमा २–० र समग्रमा ४–० को गोलअन्तरमा हराउदै साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा घरेलु टोलि चेल्सिविरुद्ध रियलका रोड्रिगो घातक बन्न पुगे। दुवै गोल उनले खेलको ५८औं र ८०औं मिनेटमा गोल गरे ।
अब फाइनल प्रवेशका लागि रियलले म्यानचेष्टर सिटी र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |