← समाचारमा फर्कनुस्
Football May 23, 2023 · Shishir

ए डिभिजन लिगमा आज दुई खेल हुदै

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ ।

एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुदैछ ।

थ्री स्टारको १९ खेलमा २६ अंक छ भने नेपाल पुलिस क्लबको १९ खेलमा २२ अंक रहेको छ । 

दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र खुमलटार क्लबबीच खेल हुदै छ ।

सातदोबाटोको १९ खेलमा २९ अंक छ भने खुमलटारको १९ खेलमा १८ अंक रहेको छ ।

दुवै खेल अपराहन्न ३ बजेदेखि शुरु हुनेछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →