← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।
च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने दुबै खेल दिउँसो ३ बजे सुरुहुनेछ ।
च्यासल रंगशालामा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ छैटौं जितको खोजीमा हुनेछ ।
मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |