← समाचारमा फर्कनुस्
जावलाखेल र एनआरटिको रोमान्चक बाबरी

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र न्यु रोड टिम (एनआरटी) ले रोमान्चक बराबरी खेलेका छन्।
लिग लिडर बन्नै होडमा रहेको जावलाखेलले दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीसंग १-१ गोलको बराबरी खेलेको हो।
सुनिल खड्काले जावलाखेलका लागी सुरुवाती गोल गरेपनि एनआरटीका लाल्नुन्जामाले बराबरी गोल फर्काए।
अत्यन्तै प्रतिसपर्धातमक बनेको खेलमा दुवै टोलिले राम्रा अवसरहरु खेर फालेका थिए।
यो नतिजासंगै एनआरटी १९ खेलमा २३ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।
उता जावलाखेल समान खेलमा ३२ अंकका साथ दोस्रो स्थानमा कायमै रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |