← समाचारमा फर्कनुस्
Football May 15, 2023 · Shishir

ए डिभिजन लिगमा आज दुई खेल हुदै

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् ।

दिउसो ३ बजे एन्फा कम्प्लेक्समा खुमलटार र मछिन्द्र क्लबबीच खेल भिड्दैछन्। खुमलटार १७ खेलमा १७ अंकसहित तालिकाको पुछारमा रहेको छ । उता मछिन्द्र १७ खेलमा २७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

सोहि समय दशरथ रंगशालामा संकटा क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। संकटा क्लब १७ खेलमा २० अंकसहित १२औं स्थानमा रहेको छ। उता हिमालयन शेर्पा १७ खेलमा २१ अंकसहित १०औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →