← समाचारमा फर्कनुस्
Football May 22, 2023 · Shishir

आर्मीविरुद्ध फ्रेन्डस र चर्च ब्वाईजविरुद्ध हिमालय शेर्पा भिड्दै

आर्मीविरुद्ध फ्रेन्डस र चर्च ब्वाईजविरुद्ध हिमालय शेर्पा भिड्दै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् । 

दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब एन्फा कम्प्लेक्समा भिड्दैछन्।

आर्मी १९ खेलमा २६ अंक जोड्दै छैटौं स्थानमा रहदा फ्रेन्ड्स समान खेलमा २१ अंक जोड्दै १३ औं स्थानमा रहेको छ ।

सोहि समय च्यासल खेल मैदानमा लिग लिडर चर्च ब्वाईज र हिमालय शेर्पा क्लब भिड्दैछन्।

चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहदा शेर्पा समान खेलमा २५ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →