← समाचारमा फर्कनुस्
Football Jun 01, 2023 · Shishir

'ए' डिभिजन लिगमा आज तीन खेल

'ए' डिभिजन लिगमा आज तीन खेल

काठमाडौं- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमी आज तीन खेल हुँदैछ।

दशरथ रंगशालामा दिउसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब भिड्दैछन्।

पुलिस २२ खेलमा ३१ अंक जोडेर चौंथो स्थानमा रहदा एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सोहि समय च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्।

शेर्पा २२ खेलमा २९ अंक जोडेर नवौं औं स्थानमा रहदा फ्रेन्ड्स २२ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेल दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच हुदैछ।

मनाङ २२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहदा पुच्छारमा रहेको खुमलटारको २२ खेलमा २४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →