← समाचारमा फर्कनुस्
Football May 20, 2023 · Shishir

'ए' डिभिजन लिगमा थ्री स्टार र सातदोबाटो भिड्दै

'ए' डिभिजन लिगमा थ्री स्टार र सातदोबाटो भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

सातदोबाटो १८ खेलमा २६ अंक जोड्दै चौंथो स्थानमा रहदा थ्री स्टार समान खेलमा २६ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →