← समाचारमा फर्कनुस्
Football May 12, 2023 · Shishir

ए डिभिजन लिगमा आज तीन खेल हुदै

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैछ।

दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा र नेपाल पुलिस क्लब भिड्दैछन्।

सोहि समय एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन्।

त्यस्तै आज हुने अन्तिम खेलमा साँझ ६ बजे दशरथ मैदानमा एनआरटी र खुमलटार खेल्दैछन्।

एनआरटी १६ खेलमा १८ अंकसहित १२ औं स्थानमा रहदा खुलमछार १७ अंकसहित १३ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →