← समाचारमा फर्कनुस्
Football May 14, 2023 · Shishir

ए डिभिजन लिगमा आज दुई खेल हुदै

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछन्।

दिउसो ३ बजे च्यासल मैदानमा लिग लिडर जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्।

जावलाखेलको १७ खेलमा ३० अंक रहदा मनाङ मर्स्याङ्दीको १७ खेलमा २१ अंक रहेको छ ।

सोहि समय एन्फा कम्प्लेक्समा न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दैछन्। 

एनआरटीको १७ खेलमा २१ अंक रहदा फ्रेन्ड्स क्लबको १७ खेलमा १९ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →