← समाचारमा फर्कनुस्
थ्री स्टार र मछिन्द्रले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरि खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन्।
खेलको ६७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बुले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए।
यो बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारको १२ खेलमा २२ अंक रहेको छ । उता मछिन्द्रको १२ खेलमा १७ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |