← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

पिएसजीद्वारा मेसीलाई प्रतिबन्ध

पिएसजीद्वारा मेसीलाई प्रतिबन्ध

काठमाडौ- पेरिस सेन्ट जर्मेन्ट पिएसजीले आफ्ना अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई दुई साताका लागि प्रतिबन्ध गरेको छ ।

मेसीलाई पिएसजीले अनुशासन उल्लंघन गरेको कारण दुई साताका लागि प्रतिबन्ध गरेको हो ।

उनको दुई साताको पारिश्रमिक पनि क्लबले कटौति गरेको छ।

मेसीले बिदाको स्वीकृत नगरी साउदी अरेबियाको भ्रमण गरेको आरोप क्लबले लगाएको छ। 

केही दिनअघिमात्रै मेस्ली साउदी आएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →