← समाचारमा फर्कनुस्
सन्तोष साहुखल पेनाल्टीमा चुक्दा थ्री स्टार लिग लिडर बन्नबाट रोकियो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज भएको खेलमा एनआरटीसँग थ्री स्टार स्तब्ध हुदै लिग लिडर बन्ने मौका गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले थ्री स्टार क्लबविरुद्ध १-० गोलअन्तरको जित निकालेको छ ।
खेलको ३५औं मिनेटमा सन्तोष साहुखला पेनाल्टीमा गोल गर्न चुकेका थिए।
एनआरटीका लागी खेलको ३७औं मिनेटमा सन्जिव विष्टले गोल गरे।
यो जितसंगै एनआरटी १३ खेलमा १६ अंक जोडेर आठौं स्थानमा रहेको छ । उता पराजित भएको थ्री स्टार १३ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |