← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

थ्री स्टारलाई लिग लिडर बन्ने मौका

थ्री स्टारलाई लिग लिडर बन्ने मौका

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिगमा आज थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी   दुईबिचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

लिगमा १२ खेल खेल्दै २२ अंक जोडेर दोस्रो स्थानमा रहेको थ्री स्टार आजको खेल जित्दै लिग लिडर बन्ने लक्ष्यमा रहेको छ। लिग लिडर रहेको जावलाखेलको समान खेलमा २३ अंक रहेको छ।

उता एनआरटी १२ खेलमा १३ अंकसहित ११औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →