← समाचारमा फर्कनुस्
म्यानचेस्टर युनाइटेड र टोटनहमको बराबरी

काठमाडौ- इङ्लिस प्रिमियर लिगमा शिर्ष चारको रेसमा रहेका म्यानचेस्टर युनाइटेड र टोटनहमले बराबरि खेल्दै अंक बाढेका छन्।
युनाइटेड र घरेलु टोलि टोटनहमले २-२ गोलको बराबरी खेलेका हुन्।
युनाइटेडका लागी जाडोन सान्चो र मार्कोस रासफोर्डले समान १-१ गोल गरे। उता टोटनहमका लागी पेड्रो पोरो र सन ह्युङ मिनले समान १-१ गोल गरे।
यो बराबरीसंगै चौथो स्थानमा कायम रहेको युनाइटेडको ३१ खेलमा ६० अंक रहेको छ । उता पाँचै स्थानमा कायम रहेको टोटनहमको ३३ खेलमा ५४ अंक छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |