← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

ला लिगामा रियल म्याड्रिड पराजित

ला लिगामा रियल म्याड्रिड पराजित

काठमाडौ- स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग पराजित भएको छ।

राति भएको खेलमा मड्रिड रियल सोसिडाडसँग २–० गोलअन्तरले पराजित भएको हो ।

सोसिडाको जितमा ताकेफुसा कुवो र एन्डर ब्यारेनेटक्सियाले समान १-१ गोल गरे।

यो संगै दोस्रो स्थानको रियलको ३३ खेलबाट ६८ अंक रहेको छ। उता रियल सोसिडाड ३३ खेलबाट ६१ अंक जोड्दै चौथो स्थानमा कायम रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →