← समाचारमा फर्कनुस्
Football May 05, 2023 · Shishir

पुलिस हिमालयन शेर्पासंग स्तब्ध

पुलिस हिमालयन शेर्पासंग स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब हिमालय शेर्पासंग स्तब्ध भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

शेर्पाको जितमा अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले समान १-१ गोल गरे । उता पुलिसका लागी सौजन राईले १ गोल गरे।

यो जितसंगै शेर्पाले १५ खेलमा २० अंक जोड्दा पुलिसले समान खेलमा १५ अंक जोडेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →