← समाचारमा फर्कनुस्
Football May 26, 2023 · Shishir

इन्जुरि समयमा गोल गर्दै थ्री स्टारविरुद्ध हिमालयन शेर्पा विजयी

इन्जुरि समयमा गोल गर्दै थ्री स्टारविरुद्ध हिमालयन शेर्पा विजयी

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमा हिमालयन शेर्पा विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पा १-० गोलअन्तरले विजयी भएको हो।

शेर्पाका लागी निशान लिम्बुले खेलको इन्जुरि समयमा गोल गरे।

आफ्ना मुख्य खेलाडी सन्तोष साहुखलले क्लब छाडेसंगै थ्री स्टार पछिल्ला १० खेलमा जितविहिन रहेको छ।

यो नतिजासंगै २१ खेलमा २९ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ । उता पराजय ब्यहोरेको थ्री स्टार समान खेलबाट २६ अंकका साथ नवौं स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →