← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

संकटा विरुद्ध थ्री स्टार र हिमालयन शेर्पाविरुद्ध सातदोबाटो मैदानमा

संकटा विरुद्ध थ्री स्टार र हिमालयन शेर्पाविरुद्ध सातदोबाटो मैदानमा

काठमाडौ-जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लब भिड्दैछन्।

च्यासल मैदानमा यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा हिमालयन शेर्पा १० खेलमा ९ अंक जोड्दै १३ औं स्थानमा रहेको छ ।उता 

सातदोबाटो १० खेलमा १७  अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेलमा संकटा क्लब र थ्री स्टार क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबिचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

लिगमा संकटा १० खेलमा १५ अंक जोड्दै आठौं स्थानमा रहेको छ । उता थ्री स्टार १० खेलमा १८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →