← समाचारमा फर्कनुस्
सेभिया युरोपा लिगको फाइनलमा

काठमाडौ- स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।
सेभियाले इटलीयन क्लब युभेन्ट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
राति भएको दोस्रो लेगको खेलमा सेभियाले युभेन्ट्सलाई २-१ गोलअन्तरले पराजित गर्दै समग्रमा ३-२ को जित निकालेको हो ।
सेभियाका लागि सुसो र एरिक लामेलाले समान १-१ गोल गर्दा डुसान भ्लाहालोभिचले युभेन्ट्सका लागी १ गोल गरे।
पहिलो लेगमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेरा थिए।
अब सेभियाले उपाधिका लागी ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा रोमासंग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |