← समाचारमा फर्कनुस्
Football May 28, 2023 · Shishir

एनआरटीसंग सातदोबाटो स्तब्ध

एनआरटीसंग सातदोबाटो स्तब्ध

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एनआरटीले च्यासल मैदानमा सातदोबाटो युथ क्लबलाई २–१ले हराएको छ।

खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६७ औं मिनेटमा सनमले गोल गरे।

खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले एक गोल फर्काए।

एनआरटी २२ खेलमा २९ अंक जोडेरको छ। यता पराजित सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →