← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

हिमालयन शेर्पा र सातदोबाटोले अंक बाढे

हिमालयन शेर्पा र सातदोबाटोले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंब बाढेका छन्।

आज भएको अन्तिम खेलमा हिमालयन शेर्पा र सातदोबाटोले च्यासल मैदानमा २-२ गोलको बराबरीमा खेलेका हुन्।

हिमालयन शेर्पाका लागि निसान लिम्बु र सुशील लामाले एक-एक गोल गरे।

सातदोबाटोका लागि दुवै गोल दिपक सिंह ठकुरीले गरे।

यो संगै लिगमा सातदोबाटोको ११ खेलमा १८ अंक भएको छ । उता हिमालयन शेर्पाको ११ खेलमा १० अंक भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →