← समाचारमा फर्कनुस्
Football May 27, 2023 · Shishir

लिग लिडर चर्च ब्वाइज संकटासंग स्तब्ध

लिग लिडर चर्च ब्वाइज संकटासंग स्तब्ध

काठमाडौं- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लिग लिडर चर्च ब्वाइज युनाईटेड संकटा क्लबसंग पराजित भएको छ ।

दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा चर्च ब्वाइज संकटा क्लबसंग १-० गोल अन्तरले पराजित भएको हो ।

संकटालाई जिताउन युसुफ एट्रिसले खेलको ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यो नतिजासंगै चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा भने कायमै रहेको छ । उता संकटाको २२ खेलमा २६ अंक पुग्दै रेलिगेसन जोन बाहिर निस्किएको छ।







AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →