← समाचारमा फर्कनुस्
Football May 15, 2023 · Shishir

संकटा र हिमालयन शेर्पाले अंक बाढे

संकटा र हिमालयन शेर्पाले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरि ख्ल्दै अंक बाढेका छन्।

त्रीपुरेश्वरस्थित दशरश रंगशालामा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।

शेर्पाका लागी खेलको ५० औ मिनेटमा म्यानुएल नाना अग्योम्यांगले गोल गरे।

खेलको आयुस घलानले खेलको ७४औ मिनेटमी पेनाल्टी मार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरिमा फर्काए।

खेलको अधिकांश समय बल आफ्नो पक्षमा राखेपनि संकटाले धेरै गोल भने गर्न सकेन।

यो बराबरीसंगै शेर्पा २२ अंकसाथ नवौं स्थानमा रहदा संकटा २१ अंकसाथ ११ औं स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →