← समाचारमा फर्कनुस्
Football May 04, 2023 · Shishir

संकटाविरुद्ध मच्छिन्द्रको सहज जित

संकटाविरुद्ध मच्छिन्द्रको सहज जित

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटाविरुद्ध सहज जित निकालेको छ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटालाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले समान १-१ गोल गरे । 

संकटाका जुनियर एन्कुंगेले १ गोल गरे।

यो जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । उता पराजित भएको संकटा समान खेलमा १६ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →