← समाचारमा फर्कनुस्
Football Apr 26, 2023 · Shishir

आइडब्लुएलमा गोकुलमको शानदार सुरुवात, साम्बाको ५ गोल

आइडब्लुएलमा गोकुलमको शानदार सुरुवात, साम्बाको ५ गोल

काठमाडौ- इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा गोकुलम केरालले शानदार सुरुवात गरेको छ।

गोकुलमले इस्ट बंगाललाई  ८-२ गोलअन्तरले पराजित गरेको हो ।

गोलुकलमको जीतमा नेपाली राष्ट्रिय महिला टिमकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले एक्लै ५ गोल गरिन्। त्यस्तै डांगमाई ग्रेस,इन्दुमती र भिभियनले समान १-१ गोल गरे।

खेलको ‘म्यान अफ द म्याच’ साम्बाले जितेकी छिन्। यो संगै उनवे १५ हजार भारतीय रुपियाँ प्राप्त गरेकि छिन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →