← समाचारमा फर्कनुस्
Football Apr 26, 2023 · Shishir

यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दै

यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दै

काठमाडौ- एएफसी यू-१७ महिला एसियन कप छनोटमा पहिलो चरणको खेलमा नेपालले आज इरानसँग खेल्दैछ ।

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाली टिमः

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ

फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →