← समाचारमा फर्कनुस्
आजबाट साफ सुरुः उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध खेल्दै

काठमाडौ- भारतमा आजबाट फुटबलको ठुलो मेला अर्थात पुरुष साफ च्याम्पियनसिप सुरु हुदैछ।
साफको १४ औं संस्करणसम्म आइपुग्दा उपाधिविहिन रहेको नेपालले आज हुने उद्घाटन खेलमा साफका पाहुना टोली तथा बलियो टोली कुवेतविरुद्ध खेल्दैछ।
दुईबिचको उद्घाटन खेल दिउँसो पौने ४ ( ३ः४५) बजे सुरुहुने छ ।
प्रतियोगितामा नेपाल साविक उपविजेता हो । गत संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।
साफ च्याम्पियन्सिपमा ८ देशको सहभागिता रहेको छ।
जसलाई दुईसमूहमा विभाजन गरिएको छ।समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समुहका शिर्ष दुई टोलिले सेमिफाइनलमा स्थान बनाउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |