← समाचारमा फर्कनुस्
Football Jul 04, 2023 · Shishir

पेनाल्टीमा कुवेतलाई हराउदै साफको उपाधी भारतलाई

पेनाल्टीमा कुवेतलाई हराउदै साफको उपाधी भारतलाई

साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बकाबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीमा पनि  ४-४ गोलको बराबरि भएपछि खेल सडन्देथमा पुगेको थियो। 

यो संगै भारतले नवौ पटक साफको उपाधि जितेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →