← समाचारमा फर्कनुस्
Football May 17, 2023 · Shishir

साफ च्याम्पियनसिपमा नेपाल, भारत र कुवेतसंगै एउटै समूहमा

साफ च्याम्पियनसिपमा नेपाल, भारत र कुवेतसंगै एउटै समूहमा

काठमाडौ- भारतमा आयोजना हुन लागेको  १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन आज सार्वजनिक भएको छ ।

जसमा नेपाल समूह  समूह 'ए' मा परेको छ । 

नेपालको समूहमा साविक विजेता भारत, नव प्रवेशि बलियो टोलि कुवेत र पाकिस्तान रहेका छन्।

समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।


हालसम्म प्रतियोगिताका १३ संस्करण समाप्त भइसक्दा नेपाल उपाधिविहीन छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →