← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

काठमाडौ- दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) मा साफ बाहिरको टिम कुवेतलै पनि सहभागिता जनाउने भएको छ।

साफले बुधबार औपचारिक रुपमा कुवेतको सहभागिता निश्चित भएको जानकारी दिएको छ ।

साफ सदस्यहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र मााल्दिभ्सले मात्र यस प्रतियोगिता खेल्ने गर्दथे।

सन् १९८४ देखि सुरु भएको साफको इतिहासमा नेपालले उपाधि जित्न सकेको छैन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →