← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

यू-१७ महिला फुटबलमा जोर्डनविरुद्ध नेपालको शानदार जित

यू-१७ महिला फुटबलमा जोर्डनविरुद्ध नेपालको शानदार जित

काठमाडौ- एएफसी यू–१७ महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपालले जोर्डनविरुद्ध शानदार जित निकालेको छ ।

नेपालले घरेलु टोली जोर्डनलाई ४-१ गोलअन्तरले पराजित गर्दै छनोटको अघिल्लो चरण पुग्ने संभावना कायमै राखेको छ ।

अब हुने अब जोर्डन र इरानबीचको खेलले दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →