← समाचारमा फर्कनुस्
एपिएफले मछिन्द्रलाई हरायो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबलाई एपिएफ क्लबले पराजित गरेको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई एपिएफले १-० गोलअन्तरले पराजित गरेको हो।
एपिएफको जितमा एकमात्र गोल अर्मान्ड विडोमले खेलको ३९औं मिनेटमा गरे।
यो जितसँगै एपिएफ १० खेलमा १४ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । उता पराजित भएको मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |