← समाचारमा फर्कनुस्
Football May 19, 2023 · Shishir

रोमा युरोपा लिगको फाइनलमा

रोमा युरोपा लिगको फाइनलमा

काठमाडौ- इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।

रोमाले सेमिफाइनलमा जर्मन क्लब बायर लेभरकुजनलाई हराउदै उपाधि नजिक पुगेको हो।

राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि रोमा पहिलो लेगको १-० नतिजासहित समग्रमा १-० ले विजयी भएको हो।

फाइनल खेल ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →