← समाचारमा फर्कनुस्
Football Apr 25, 2023 · Shishir

सिरी ‘ए’ रोमा पराजित

सिरी ‘ए’ रोमा पराजित

काठमाडौ- इटालियन सिरी ‘ए’ मा राति भएको खेलमा  रोमा पराजित भएको छ।

घरेलु टोली एटलान्टासँग रोमा ३–१ गोलअन्तरले पराजित भएको हो ।

एटलान्टाका लागी  मारियो पासालिस, राफयल टोलोई र टिअन कुपमेइनर्सले समाव १-१ गोल गर्दा रोमाको लागी लोरेन्जो पेलिग्रेनीले १ गोल गरे।

यो पराजयसंगै रोमा ३१ खेलबाट ५६ अंकसहित तालिकाको पाचौ स्थानमा रहेको छ। उता एटलान्टा ३१ खेलबाट ५२ अंक जोड्दै सातौं स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →