← समाचारमा फर्कनुस्
Football Apr 21, 2023 · Shishir

रोमा युरोपा लिगको सेमिफाइनलमा

रोमा युरोपा लिगको सेमिफाइनलमा

काठमाडौ- इटालियन क्लब ए एस रोमा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रोमाले डच क्लब फेयेनुर्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–२ ले विजयी हुदै सेमिफाइनलमा स्थान बनाएको हो।

रोमाको जितमा डिबाला, पेलिग्रिनी, स्पिन्जालो र एन्टोनियोले गोल गरे।

सेमिफाइनलना रोमाले वेष्ट ह्यामसंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →